उद्योग वाणिज्य संघद्धारा जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना

चरिकोट–उद्योग वाणिज्य संघ दोलखाले दोलखाबाट निर्वाचित जनप्रतिनिधीहरुलाई आइतबार बधाई तथा शुभकामना दिएको छ । बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै दोलखाबाट प्रत्यक्षतर्फ प्रतिनिधीसभामा निर्वाचित सांसद पार्वत गुरुङले आफु दोलखाको बिकासमा सधै लाग्ने बताए । आफनो नेतृत्वमा भएको एक साता अगाडी दोलखाका जनप्रतिनिधिी सहितको सिकिम भम्रणले दोलखा बिकासमा सहयोग पुग्ने उनले बिस्वास ब्यक्त गरे । त्ससैगरी उक्त भम्रण निजी तबर बाट गरिएको स्पष्ट पारे । त्यसैगरी उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष सुन्दर कार्कीले नब निर्वाचित जनप्रतिनिधीलाई लगानी मैत्री वातावरण बनाउन आग्रह गरे ।निजी क्षेत्र सहर्कायले मात्र अर्थतन्त्र बलियो हुने बताए । त्यसैगरी व्यवसायी भीम श्रेष्ठले निर्माण साम्रागीमा भएको जथाभाबी मुल्य रोक्न पहल गर्न नब निर्वाचित जनप्रतिनिधीलाई आग्रह गरे ।

Shares

Be the first to comment on "उद्योग वाणिज्य संघद्धारा जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना"

Leave a comment

Your email address will not be published.


*