उद्घोषण तथा क्षमता विकास तालिम सुरु

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा पाँच दिने उद्घोषण कला तथा क्षमता विकास तालिम सुरु भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ५ को आयोजनामा मंगलवारबाट सो तालिम सुरु भएको हो ।
तालिमको भीमेश्वर नरपालिकाकी उपप्रमुख कमला बस्नेतले उद्घाटन गर्नु भएको थियो । उद्घाटनमा मन्तब्य ब्यक्त गर्दै उपप्रमुख कमला बस्नेतले तालिममा सिकेका कुरालाई ब्यावहारमा उतार्न अग्रह गर्नुभएको थियो । तालिम कार्यक्रमको संयोजन टुरिजम मिडिया नेटवर्कले गरिरहेको छ । तालिम चैत्र १७ गते सम्म चल्ने छ ।

Shares

Be the first to comment on "उद्घोषण तथा क्षमता विकास तालिम सुरु"

Leave a comment

Your email address will not be published.


*