ईलाका प्रहरी कार्यालय गौरीशंकर दोलखामा कार्यरत प्रहरी जवानको हृदयघातका कारण मृत्यु

चरिकोट (दीस) –ईलाका प्रहरी कार्यालय गौरीशंकर दोलखामा कार्यरत प्रहरी जवानको शनिबार हृदयघातका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवानमा सुजन खड्का रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उनको उपचारको क्रममा चरिकोट स्थीत चरिकोट अस्पतालमा शनिबार साँझ ६ बजेर १५ मिनेटमा मृत्यु प्रहरी कार्यालयले बताएको छ ।

Shares

Be the first to comment on "ईलाका प्रहरी कार्यालय गौरीशंकर दोलखामा कार्यरत प्रहरी जवानको हृदयघातका कारण मृत्यु"

Leave a comment

Your email address will not be published.


*