चरिकोट (दीस) ः दोलखामा प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आज देखी दोलखाको सदरमुकाम चरिकोटमा सुरु हुँदै छ । युवा सञ्जाल दोलखाको आयोजनामा “स्व. रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता” सुरु हुन लागेको हो । आज देखी सुरु भएको प्रतियोगिता २५ गते सम्पन्न हुने युवा सञ्जाल दोलखाका अध्यक्ष पुस्कर अधिकारीले जानकरी दिनु भयो । प्रतियोगितामा विजेता, उपविजेता, तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः २ लाख ५१ हजार, १ लाख ५१ हजार, ५१ हजार र २१ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँको भनाई रहेको छ । खेलमा बाग्मती प्रदेशका १० जिल्लाका नगरपालिका तथा गाउँपालिकाका खेलाडीहरुले सहभागिता जनाउन पाउने आयोजकहरुको भनाई रहेको छ ।
आजबाट रितबहादुर स्मृति भलिवल प्रतियोगिता सुरु हुँदै
Posted By: दीक्षण दैनिक २१ फाल्गुन २०८०, सोमबार १५:००
६ आश्विन २०८१, आईतवार १२:०८
तामाकोसी हाइड्रो कम्पनीमा रहेको समस्या समाधान गर्न दोलखाका राजनैतिक दल सहमत
६ आश्विन २०८१, आईतवार १३:०६
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
६ आश्विन २०८१, आईतवार १५:५३
मन्थली नगरपालिकामा बोलेरो दुर्घटना हुदाँ एककाे मृत्युु
६ आश्विन २०८१, आईतवार १२:३३
सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड
६ आश्विन २०८१, आईतवार ०८:०२
विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै
६ आश्विन २०८१, आईतवार १७:४१
२०८१ असोज ६ गतेको इपेपर पढ्नुहोस
६ आश्विन २०८१, आईतवार १२:२४
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
६ आश्विन २०८१, आईतवार १३:५१
प्रधानमन्त्रीको अमेरिका भ्रमणः को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता
६ आश्विन २०८१, आईतवार १४:३३
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
६ आश्विन २०८१, आईतवार १०:४६
Be the first to comment on "आजबाट रितबहादुर स्मृति भलिवल प्रतियोगिता सुरु हुँदै"