काठमाडौं, ७ पौष-नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा ५ सय ५६ सदस्य संख्या थपेकामा दाेलखाबाट ६ जनालाई केन्द्रीय कमिटिमा थपेका छन ।अाज थपिएकामा कृष्ण भुजेल ,शान्ति पाख्रीन,ठुला थामी,ईश्वर पोखरेल ,भरत ब. के सि,मित्र जिरेल, केन्द्रमा मनाेनित भएका छन् । (प्रस्ताबितमा कालिका पाठक र सरस्वती बस्नेत रहेका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ती केन्द्रीय सदस्यहरुले सपथ पनि लिएका छन् ।
ओली समुहबाट दाेलखाबाट ६ जना मनाेनित
Posted By: दीक्षण दैनिक ७ पुष २०७७, मंगलवार १५:४६
३ आश्विन २०८१, बिहीबार १८:२०
बिगु गाउँपालिकामा वृद्धा मृत अबस्था फेला
४ आश्विन २०८१, शुक्रबार १२:०४
पहिरोले सिंगटीको नवनिर्मित विद्यालयसहित बजार क्षेत्र नै जोखिममा
४ आश्विन २०८१, शुक्रबार १०:१२
नदीजन्य पदार्थ उत्खनन रोकिँदा ढुङ्गा, गिट्टी, बालुवा चाल्ने मजदुर मारमा
४ आश्विन २०८१, शुक्रबार १२:२९
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान
४ आश्विन २०८१, शुक्रबार १०:३०
पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित
४ आश्विन २०८१, शुक्रबार १२:२२
दोलखामा मनाइयो संविधान दिवस
४ आश्विन २०८१, शुक्रबार १०:०३
प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै
४ आश्विन २०८१, शुक्रबार १२:४६
सुरु भयो पदयात्राको याम
४ आश्विन २०८१, शुक्रबार १३:१४
‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’
४ आश्विन २०८१, शुक्रबार १२:३६
Be the first to comment on "ओली समुहबाट दाेलखाबाट ६ जना मनाेनित"