अमेरिका जाने भिषा नपाउदा सन्दिप नै चकित

चरिकोट –नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्विकार गरेको छ । क्यारेबियन क्रिकेट लिग खेल्न जानका सन्दीपले मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसाको निवेदन दिएका थिए । तर, अमेरिकाले सन्दीपलाई भिसा दिन अस्विकार गरेको छ ।सन्दीपले सामाजिक संजाल ट्वीटरमा अमेरिकाले भिसा नदिएकोमा आफु चकित भएको बताएका छन् ।अमेरिकाले मलाइ के कारणले मलाइ भिषा नदिएको बुझ्ने समेत बताए ।

Shares

Be the first to comment on "अमेरिका जाने भिषा नपाउदा सन्दिप नै चकित"

Leave a comment

Your email address will not be published.


*