अपाङ्गता भएकालाई बाख्रा वितरण

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका ४ नं वडाको बार्षिक कार्यक्रम अनुसार वडा भित्र रहेका अपाङ्गता भएका बिपन्न परिवारलाई वडा स्तरिय अपाङ्ग समिति मार्फत वडा अध्यक्षको उपस्थितिमा जिबिकोपार्जनमा टेवा पुर्याउने उद्धेश्यले पाँच परिवारलाई बाख्रा बितरण ।
वडाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार वडा भित्र रहेका अपाङ्गता भएका बिपन्न परिवारलाई वडा स्तरिय अपाङ्ग समिति मार्फत जिविको पार्जनका लागि बाख्रा वितरण गरिएको भीमेश्वर नगरपालिका वडा नम्बर चारका वडाध्यक्ष तारानाथ चौलागाईंले जानकारी दिनुभयो । एक कार्यक्रमको आयोजना गरी पाँच परिवारलाई बाख्रा वितरण गरिएको उहाँको भनाई रहेको छ

Shares

Be the first to comment on "अपाङ्गता भएकालाई बाख्रा वितरण"

Leave a comment

Your email address will not be published.


*