अधिवेशनबाट यस्तो बन्यो दोलखा एमालेको जिल्ला कमिटी

चरिकोट (दीस) –नेकपा एमाले दोलखाको १० औँ अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिबेशनले अध्यक्षमा नरबहादुर श्रेष्ठ, उपाध्यक्षमा राजेन्द्र मानन्धर , सचिबमा हिराकुमार थोकर उपसचिबमा धर्मेन्द्र मोक्तान, कमला बस्नेत र सुन्दर कार्कीलाई निर्वाचित गरेको छ । जिल्ला कमिटी सदस्यमा टंक जिरेल ,सोयम खड्का गणेश सिवाकोटी ,शान्त के.सी. महाराज गुरुङ ,कुमार खड्का नविनकुमार लामा ,मुरारीराज शिवाकोटी , रोहितचन्द्र खड्का ,कैलाशकुमार श्रेष्ठ ,रामप्रसाद सापकोटा ,बासु श्रेष्ठ ,रेशमराजस्वराज रिमाल , रमेश श्रेष्ठ निर्वाचित हुनु भएको छ । त्यसैगरी सदस्यमा गायत्री आचार्य ,सीता के सी ,गोमा खड्का ,नबिना तामाङ गोले ,पार्वती खड्का ,रश्मिला राई जिरेल ,वन्दना पाख्रिन ,सविना भण्डारी आचार्य, शुशिला थापा ,याइटी शेर्पा , विन्दु गुरुङ ,कृष्णमाया बुढाथोकी , मनमाया जिरेल गोमा के.सी. र देविका धामी निर्वाचित हुनु भएको छ । एमाले दोलखाको जिल्ला कमिटी सदस्यमा सविता उप्रेती, कमला बस्नेत ,किरण ओली ,पूर्णिमा खरेल, सविना पाण्डे ,सुजाता शिवाकोटी ,सीता बम्जन तामाङ , यमुना मोक्तान ,पार्वती थापा कार्की, लालमाया योन्जन, रजिना सुनुवार ,शान्ता खड्का ,जंगबहादुर गुरुङ ,झलक कुमार कार्की ,तीर्थबहादुर खड्का, गोपाल जिरेल ,तेजबहादुर खड्का, टिपिन्द्र खड्का ,अच्युतम के.सी, टहलबहादुर थामी , प्रवीण खडका ,छत्रराज उप्रेती ,धुब भण्डारी, विश्व सज्जन तमाङ ,कोषबहादुर बहादुर खड्का ,चेतबहादुर खड्का श्यामसुन्दर सिवाकोटी ,धिरज सुवेदी ,बसन्त थापा ,देविप्रसाद शर्मा ,शान्तबहादुर जिरेल, धु्रव आचार्य डबल बहादुर तामाङ, शक्ति पाठक ,शिवजी राउत ,स्टालिन श्रेष्ठ, रामचन्द्र बस्नेत ,ईश्वर न्यौपानेलाई निर्वाचित गरेको छ । त्यसैगरी भरतप्रसाद ढुङ्गेल ,दिपक कार्की ,होमबहादुर तामाङ(सागर) ,कुईसाङ रुम्बा ,लक्ष्मण थामी ,राजेश श्रेष्ठ ,नेत्रलाल तामाङ ,गिता भुजेल ,धनबहादुर तामाङ ,भीमसेन नेपाली ,किशोर नेपाली ,तेजबहादुर खाती , प्रल्हाद लामिछाने दुर्गाकुमार वि.क., तारा नेपाली ,जानुका गहतराज अधिवेशनबाट जिल्ला कमिटीमा निर्वाचित हुनु भएको छ ।

Shares

Be the first to comment on "अधिवेशनबाट यस्तो बन्यो दोलखा एमालेको जिल्ला कमिटी"

Leave a comment

Your email address will not be published.


*