अचेत अवस्थामा फेला परेका एक पुरुषको मृत्यु

चरिकोट (दीस) ः दोलखाको भीमेश्वर नगरपालिका ५ स्थित कमिनिचौरमा अचेत अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ । मंगलबार सो स्थानमा अचेत अबस्थामा फेला परेका भीमेश्वर नगरपालिका २ फुलपाका ६० वर्षीय कामी परियारको मृत्यु भएको हो । अचेत अवस्था फेला परेका परियारलाई स्थानीयको सहयोगमा प्रहरीले उद्वार गरी पशुपति चौलागाई स्मृति अस्पताल ल्याएर उपचार गरेको थियो । उपचारको क्रममा उनको मृत्यु भएको दोलखा प्रहरीले बताएको छ ।

Shares

Be the first to comment on "अचेत अवस्थामा फेला परेका एक पुरुषको मृत्यु"

Leave a comment

Your email address will not be published.


*