अगुवा कार्यकर्ता स्कुलिङ सञ्चालन गरिने

चरिकोट(दीस)ः नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) जिल्ला समन्वय समिति दोलखाले अगुवा महिला कार्यकर्ता स्कुलिङ कार्यक्रमको आयोजना गर्ने भएको छ । संघले जेठ पाँच गते उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो ।
स्कुलिङमा अगुवा महिला कार्यकर्ताहरुको सहभागिता हुने तथा समसामयिक विषय ,सांगठनिक लगायतका विषयमा प्रशिक्षण दिइने नेपाल महिला संघ(क्रान्तिकारी) जिल्ला समन्वय समिति दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "अगुवा कार्यकर्ता स्कुलिङ सञ्चालन गरिने"

Leave a comment

Your email address will not be published.


*