दोलखा –दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शनिबार राती ११ बजेर ३० मिनेटको समयमा दोलखा जिल्लाको लामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।केन्द्रका अनुसार ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो।
दोलखा केन्द्रबिन्दु भएर भूकम्प
Posted By: दीक्षण दैनिक ११ कार्तिक २०८१, आईतवार ०७:०७
२२ माघ २०८१, मंगलवार १९:१८
२०८१ माघ २२ गतेको क्लिक गरेर Epaper पढ्नुहोस
२२ माघ २०८१, मंगलवार १२:५५
Be the first to comment on "दोलखा केन्द्रबिन्दु भएर भूकम्प"