चरिकोट (दीस) –दोलखा उद्योग बाणिज्य संघका महासचिब हेमराज रिमालको आज निधन भएको छ । उद्योग बाणिज्य बागमती प्रदेशका सदस्य समेत रहेका रिमालले आफ्नै घरमा झुण्डीएर आत्मा हत्या गरेका छन् । उनले आज विहान १० बजेर ३० मिनेट जाँदा आफ्नै घरमा आत्मा हत्या गरेको बताइएको छ । परिवारले उनको उदार गरि थप उपचारको लागि चरिकाेट अस्पताल लगेका थिए । अस्पातालमा पु¥याएको केही समयमा उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । उनी नेपाली कांगे्रस दोलखाका सचिब सन्तोष रिमालका दाजु हुन् ।
Be the first to comment on "दोलखा उद्योग बाणिज्य संघका महासचिब हेमराज रिमालको निधन"