चरिकोट–दोलखामा ग्राहसरुट फुटवल रिहर्शल कार्यक्रम बुधवारबाट शुरु भएको छ । रिहर्शल कार्यक्रम सदरमुकाम चरिकोटमा औपचारिक रुपमा सुरु गरिएको छ । दोलखाका ६ वटा विद्यालय कार्यक्रम कार्यक्रममा सहभागि भएको जिल्ला फुटबल संघ दोलखाका महासचिब कौरव पाण्डे जानकारी दिए । ग्राहसरुट फुटवल कार्यक्रम देशका ४५ जिल्लामा एक साथ अभियानको रुपमा सुरु गरिएको छ । हाल यो कार्यक्रममा दोलखामा २५० जना विद्यार्थी सहभागि रहेको महासचिव पाण्डे बताए । यस कार्यक्रमको २ समुहमा विभाजन गरेर कार्यक्रम संन्चालन गर्ने पाण्डे बताए । पहिलो समुह ८ देखी १० बर्षको समुह हुने र दोस्रो ११ बर्ष देखी १३ बर्षको समुह छुट्याएर उनीलाई तालिमको व्यवस्था गरिने जनाइएको छ ।
दोलखामा ग्राहसरुट फुटवल रिहर्शल कार्यक्रम सुरु
TOPICS:खेल
Posted By: दीक्षण दैनिक ३ आश्विन २०७५, बुधबार २०:५९
१ माघ २०८१, मंगलवार १९:२७
राति ११ बजेसम्म दोलखाका होटल व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग
१ माघ २०८१, मंगलवार १९:२२
फागुन ६ गतेदेखि १८ गतेसम्म तेस्रो बृहत् दोलखा महोत्सव २०८१ हुने
१ माघ २०८१, मंगलवार २०:२२
वडाध्यक्षकप फुटबल प्रतियोगिता सुरु
१ माघ २०८१, मंगलवार १९:५५
साहित्यकार शुशिला शर्मा ‘विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१’ बाट सम्मानित
१ माघ २०८१, मंगलवार १९:३४
भूमि समस्या समाधान आयोग दोलखाको अध्क्षमा राकेश श्रेष्ठ
१ माघ २०८१, मंगलवार १९:१०
Be the first to comment on "दोलखामा ग्राहसरुट फुटवल रिहर्शल कार्यक्रम सुरु"